"जीवन काँडा कि फूल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
==क्षेत्र ==
==लेखकका बारे ==
झमकको जन्म वि . स . २०३७ असार १ गते धनकुटा जिल्लाको कचिंडे गाउँमा भएको हो । पिता । श्रीकृष्णबहादुर र माता आशादेवी घिमिरेको प्रथम सन्तानका रूपमा उनले जन्म लिएकी हुन् । जन्मदा उनी अन्य शिशु झै देखिन्थिन् तर उनलाई मस्तिष्कीय पक्षाघात जस्तो गम्भीर रोग लागेको रहेछ । यसकै असरले अरू शिशु सरह उनका हातगोडा सक्रिय हुन सकेनन् । उनको बोली पनि आएन र उनी बहु अपाङ्गताको अवस्थामा रहन पुगिन् । यस्तो अवस्थाकी शिशु झमकलाई उनकी हजुरआमाले बडो लेह र ममतासाथै हुर्काउँदै थिइन् । तिनै हजुरआमा एक दिन घर मा झमक मात्र भएको अवस्थामा अचानक परलोक भइन् । आफै हिँडडुल दिसा पिसाब गर्न र खान समेत नसक्ने झमकलाई सबै कुरामा अरूको सहयोग चाहिन्थ्यो । यी सबै काम गरेर हुर्काउने स्नेहमयी हजुरआमाको निधनपछि झमकको जीवन झन् कष्टकर बन्यो ।
 
==यो पनि हेर्नुहोस् ==
==स्रोत==