"आन्द्रे पिर्लो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
| years4 = २००१ |clubs4 = → [[ब्रेस्सीया]] (ऋण) |caps4 = १० |goals4 = ०
| years5 = २००१–२०११ |clubs5 = [[एसी मिलान]] |caps5 = २८४ |goals5 = ३२
| years6 = २०११– २०१५ |clubs6 = [[युभेन्टस फुटबल क्लब|युभेन्टस]] |caps6 = ११९ |goals6 = १६
| years7 = २०१५-२०१७
| clubs7 =[[न्यूयोर्क सिटी ]]
| nationalyears1 = २००२– |nationalteam1 = [[इटाली राष्ट्रिय फुटबल टिम|इटाली]] |nationalcaps1 = ११३ |nationalgoals1 = १३
| medaltemplates =
Line ३२ ⟶ ३४:
}}
'''आन्द्रे पिर्लो''' (जन्म: १९ मे १९७९) इटालियन पेशागत फुटबल खेलाडी हुन् । उनी इटालियन [[सिरी ए]] क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुन्, जसलाई डिप-लाईङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाईन्छ । साथै उनको हेराई, बल नियन्त्रण र पास गर्ने अभुतपुर्व क्षमताका कारण उनलाई यो स्थानमा खेल्ने विश्वकै अग्रज फुटबलर मानिन्छ । राष्ट्रिय टोलीमा ११३ उपस्थिति जनाएका पिर्लो इटालीको फुटबल इतिहासकै चौथो सर्वाधिक उपस्थिति जनाउने खेलाडी हुन् । उनले इटालीको युवा टोलीमा १५, १८ र २१ बर्ष उमेर समुहमा खेल्ने अवसर पाएका थिए । यु-२१ टोलीका लागि आफ्नै कप्तानीमा २००० यूइएफए यूरो यू-२१ च्याम्पियनशीप जिताएका थिए भने उच्च गोलकर्ता पनि बनेका थिए । २००२ फिफा विश्वकपको छनौट खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका पिर्लोले आफ्नो कप्तानीमा टोलीलाई २००४ ओलम्पिकमा कास्य पदक दिलाएका थिए । उनी [[२००६ फिफा विश्वकप]]मा टोलीको विजयका लागि सहाय्यकारी सावित भए ।
 
== सन्दर्भ सामग्री ==