पङ्क्ति ७४९:
 
{{ping|Bhupendra Shrestha}} ज्यू, यहाँले छलफलमा रहेको विषयवबाट केही अंशहरू [https://ne.wikipedia.org/w/index.php?title=विकिपिडिया:चौतारी_(विविध)&curid=73097&diff=736227&oldid=736226], [https://ne.wikipedia.org/w/index.php?title=विकिपिडिया:चौतारी_(विविध)&curid=73097&diff=736226&oldid=736225], [https://ne.wikipedia.org/w/index.php?title=विकिपिडिया:चौतारी_(विविध)&curid=73097&diff=736225&oldid=736224] हटाउनु भएको रहेछ। यी विषयवस्तुहरू छलफलको हिस्सा भएको हुनाले छलफल टुङ्गो नलागेसम्म नहटाउन हुन अनुरोध गर्दछु।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १६:०२, ३ जुलाई २०१९ (युटिसी(UTC))
 
== शीघ्रातिशीघ्र माफी माग्न आह्वान ==
 
'''नमस्ते भुपेन्द्रज्यु,''' ''प्रयोगकर्तालाई निषेध गर्ने छलफल''को [[Special:Diff/736286|निष्कर्ष आइसकेको]] छ। कृपया! हजुरलाई अनुरोध गर्दछु [[विकिपिडिया:प्रबन्धक सूचनापाटी#शीघ्रातिशीघ्र निर्णयको लागि अनुरोध|यहाँ गएर]] अनुच्छेदको तल्लो भागमा आफ्नो माफीनामा राख्नुहोला। माफीनामा नआएको खण्डमा हजुरलाई छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र निषेध फुकुवा गर्न निवेदन पनि राख्न पाउनु हुनेछैन। '''धन्यवाद!''' &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> ०४:४३, ४ जुलाई २०१९ (युटिसी(UTC))