चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४८:
नेपाली विकिपिडियाको [[विकिपिडिया:प्रबन्धक सूचनापाटी#शीघ्रातिशीघ्र निर्णयको लागि अनुरोध|प्रबन्धक सूचनापाटी]]मा नयाँ छलफल सुरू गरिएको हुनाले सो छलफलको निर्णय नआउञ्जेलसम्मका लागि तपाईद्वारा यस विकिपिडियामा रहेको [[विकिपिडिया:पञ्च स्तम्भ|पञ्च स्तम्भ]]को पालना गर्नुपर्नेछ साथै विकिपिडिया समुदायमा रहेको नीति विपरित कुनै पनि अनावश्यक काममा तपाईको संलग्नता रहेको पाइएमा तपाईलाई तत्काल विकिपिडिया सम्पादन गर्नबाट रोक लगाइने व्यहोरा जानकारी गराउन चाहन्छु। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:०७, २८ जुन २०१९ (युटिसी(UTC))
* मैले यस विषयमा निर्जललाई जानकारी गराइसकेको छु, म यो पञ्च स्तम्भ के हो जान्दिन, मलाई १ महिना प्रतिबन्ध लगाउनुस् या नलगाउनुस् म जान्दिन, मैले आउँदो एसियाली महिनामा २५० बनाउने अठोट लिएको छु यदि मैले त्यती लेख्न सकिन भने भने म झुण्डिएर आत्महत्या गरेर मर्छु, मलाई पहिलोपटक प्रतिबन्ध किन लगाइयो। म चाहान्छु कि सबै प्रबन्धक मित्रहरू पनि मैले जस्तै आउँदो एसियाली महिनामा केही प्रतिबद्धता जयर गरून् न कि हामी जस्तो मोबाइल सम्पादकलाई दुख र सास्ती दिने, म प्रबन्धकहरूको उर्जा हेर्न चाहान्छु न कि चहलपहल म यहाँ भन्दा केही पनि कुरा अगाडि बढाउन चाहान्न, सबै प्रबन्धकहरू आफ्नो उर्जा र नेपाली विकिपिडिया प्रति माया र कयौं लेख लेखेको हेर्न म अातुर छु धन्यवाद-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) ०८:३९, २८ जुन २०१९ (युटिसी(UTC))
 
== शीघ्रातिशीघ्र माफी माग्न आह्वान ==
 
'''नमस्ते हिमालज्यु,''' ''प्रयोगकर्तालाई निषेध गर्ने छलफल''को [[Special:Diff/736286|निष्कर्ष आइसकेको]] छ। कृपया! हजुरलाई अनुरोध गर्दछु [[विकिपिडिया:प्रबन्धक सूचनापाटी#शीघ्रातिशीघ्र निर्णयको लागि अनुरोध|यहाँ गएर]] अनुच्छेदको तल्लो भागमा आफ्नो माफीनामा राख्नुहोला। माफीनामा नआएको खण्डमा हजुरलाई छलफलमा भने बमोजिम कम्तीमा १ महिनासम्मको लागि विकिपिडियाबाट निषेध गरिनेछ र निषेध फुकुवा गर्न निवेदन पनि राख्न पाउनु हुनेछैन। '''धन्यवाद!''' &mdash;&nbsp;[[User:Tulsi Bhagat|<font color="black">'''तुल्सी भगत'''</font>]] <small>([[Special:Contributions/Tulsi Bhagat|<font color="black">योगदान</font>]] &#124; [[User talk:Tulsi Bhagat|<font color="black">वार्ता</font>]])</small> ०४:४३, ४ जुलाई २०१९ (युटिसी(UTC))