"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०६:
}}
 
'''शेर्पा जाति''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པའི་མི་རིགས།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बतमा बासोबास गर्ने [[जातिगत]] समूह हुन्। [[शेर्पा भाषा]]मा "शरपाश्यार्वा" अथवा "शरवाश्यार्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द [[सम्भोट लिपि]]मा लेखिएका शेर्पा इतिहास हरूमा ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པ།}}, [[वयली लिप्यन्तरण|वयली]]: sharshyar pa) भएपनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १८ देखि१९ शताब्दीको  बीचमा आफ्नो ठाउँ छाडी नेपालको पूर्वी क्षेत्र [[सोलुखुम्बु जिल्ला]]मा बसाईँ सरेर आएको भन्ने कुरो '''शेर्पाहरूको इतिहास र संस्कृति''' नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बु सम्म पनि बसेको पाइन्छ। पङ्पोछे  नेपालका शेर्पाहरूको सबै भन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। यो भाषा तिब्बती भाषा सँग लगभग मिल्दो जुल्दो छ तर बोल्ने शैलीले निकै फरक पनि देखिन्छ।
 
==इतिहास==
पङ्क्ति ११३:
 
==शेर्पाको नामकरण==
शेर्पा भाषा र व्याकरणको आधारमा कुरा गर्द “शर”“श्यार” भनेको पूर्व दिशा र ”प“”पा“ स्वामित्व बोधक शब्द हुनले {{bo-textonly|ཤར་པ། }}sharshyar pa, शरपश्यार्पा भनेको पूर्व दिशामा बस्ने पूर्वेली अथवा पूर्वी निबासी भन्ने शाब्दिक अर्थ हुन्छ। यस अर्थमा व्याकरणको दृष्टिकोणले कुनै त्रुटी नभएको र मौखिक बोलीचालीमा पनि सरल र सजिलो तथा उपयुक्त भएकोले शेर्पा संग सम्बन्धित [[सम्भोट लिपि]]मा लेखेको लेखहरूमा सबैले एकमतमा शरप लेखेको पाएपनि अंग्रेजी र देवनागरी लिपिमा शरपलाईश्यार्पालाइ शेर्पा भनि व्यापकरूपमा अशुद्ध लेखेको देखिन्छ।<ref>शेर्पाहरूको इतिहास र संस्कृति, पृष्ठ नं.३-५ |लेखक: आचार्य ङग्वाङ वोद्सेर लामा शेर्पा | वि.स. २०५८ मा नेपाल शेर्पा संघ द्वारा प्रकाशित | भाषा: नेपाली</ref>
 
==शेर्पाहरूका मूल थर र उपथर==
पङ्क्ति २३०:
| khams-pa-ce
 
| खम्पाचे
| खमपचे
 
|-
पङ्क्ति २५४:
| rna-pa
 
| नापा
| नपा
 
|}
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित