"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
श्री ५ बडामहाराजधिराज [[पृथ्वीनारायण शाह]] आफ्नो अन्तिम समयमा दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।<ref>नेपालको तथ्य इतिहास पृष्ठ १८५</ref> पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।<ref>नेपालको तथ्य ईतिहास पृष्ठ १८४</ref>
==पृष्ठभुमि ==
==आर्थिक नीति==
पङ्क्ति ५:
==विदेश नीति==
==आन्तरिक नीति==
यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो। सबै मिली यसको सम्भार गर्नु भन्ने उनको सन्देश थियो ।
==साँस्कृतिक नीति==
==आलोचना ==
आलोचकहरूका अनुसार पृथ्वीनारायण शाहले त्यो समयमा त्य्स्तो उपदेश दिन सक्दैनथे । यो नयराज पन्त वा बाबुराम आचार्यले गरेको प्रचार उनीहरूले मान्ने गरेका छन्।
 
==सन्दर्भ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/दिव्योपदेश" बाट अनुप्रेषित