"रङ्पुर सहर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५३:
उत्तर-बङ्गाली जिल्लाहरूको भन्दा स्वास्थ्य सेवामा रङ्गपुर सुविधा राम्रो रहेको छ । त्यहाँ सयौं अस्पताल, निजी क्लिनिकहरु शहरै भरि फैलिएका छन् । रङ्गपुर मेडिकल कलेज अस्पताल यस ठाउँको सबै भन्दा धेरै सैया एवं सिक्षणमो पनि सुविधा भएको एक मात्र सरकारी अस्पताल हो । रङ्गपुर मेडिकल कलेजको परिसर रङ्गपुरको को उत्तर-पश्चिम क्षेत्रमा अवस्थित छ । यो राजशीही जिल्लाबाट २१० किलोमिटर र ढाकाबाट ३३० किलोमिटरको दुरीमा रहेको छ । यो अस्पताल अन्तर-देशको राजमार्गको छेउमा अवस्थित छ जुन भारत र नेपालसँग जोडिएको छ । यस अस्पताल बाहेक प्राइम मेडिकल कलेज अस्पताल (७५० सैया), डाक्टर सामुदायिक अस्पताल (५०० सैया), उत्तरी निजी मेडिकल कलेज अस्पताल, ईसाई मिसनरी अस्पतालका अादी प्रसिद्ध निजी अस्पतालहरू हुन् ।
==यातायात==
राङ्पुर सहरमा हरेक दैनिक ५०,००० भन्दा बढी यातायातका साधनहरू चल्ने गर्दछ।योगर्दछ। यो सहरमा मुख्य गरि साइकल,बाइक,[[अटो रेक्सा]], बस, ट्याक्सी, मिनीबस चल्ने गर्दछ।
 
===सडक===
पङ्क्ति ५९:
 
===रेलवे===
यो राङ्पुर सहरमा [[बंगलादेश रेलवे]] को स्टेसनहरू रहेको छ।यस्तैछ। यस्तै यो सहरमा [[राङ्पुर एस्प्रेस]]का रेलहरू चल्द छन्।
 
===हवाई===
राङ्पुर सहरमा रहेको रहेको विमानस्थलको नाम [[शइदपु विमानस्थल]] हो।जुनहो। जुन राङ्पुर शहरको उत्तरी भागमा अवस्थित रहेको छ।योछ। यो विमानस्थल बंगलादेशको राष्ट्रिय उदान भर्ने विमानस्थल हो।
 
==उप-भाषा==
"https://ne.wikipedia.org/wiki/रङ्पुर_सहर" बाट अनुप्रेषित