"परीक्षा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→परीक्षाको बर्गिकरण: Fixed typo चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन |
सा Reverted 1 edit by Sabita Dhakal (talk) identified as vandalism to last revision by Sarojbot. (ट्विङ्कल) चिनो: पूर्ववत |
||
पङ्क्ति १:
'''परीक्षा''' को प्रचलित उदेश्य भनेको विद्यार्थी सिकाई उपलब्धिको लेखाजोखा गरी विभिन्न प्रकारका शैक्षिक निर्णयमा सघाउ पुराउनु हो । यसका साथै परीक्षाले विद्यार्थीको [[बुद्धिमता]](I.Q.) , [[कौशल]] (Aptitude) [[अभिवृति]] (Attitude) ,[[रुचि]] (Interest) जस्ता मनोवैज्ञानिक गुणहरू [[मापन]] गर्दछ ।
==परीक्षाको बर्गिकरण ==
#उदेश्य केन्द्रित परीक्षा(Purpose Specific Test )
#ढाँचा केन्द्रित परीक्षा(Mode Specific Test )
#प्रक्रिया केन्द्रित परीक्षा(Process Specific Test )
==सन्दर्भ सूची==
{{Commonscat|Examinations}}
|