"महारानी सुवर्णप्रभा देवी" का संशोधनहरू बिचको अन्तर

==जीवनी==
राजा [[रणबहादुर शाह]]ले सत्ता परित्याग गरेर [[महारानी राज राजेश्वरी]] र [[भीमसेन थापा]] सँगै बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।{{sfn|Acharya|2012|p=32}} पछि [[महारानी राज राजेश्वरी]]को फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी [[कीर्तिमान् सिँह बस्न्यात]]को सन् १८०१, २८ सेप्टेम्बरमा हत्या भएको थियो ।{{sfn|Acharya|2012|p=34}} कप्तान नक्सको भारत प्रस्थानले उनी तथा उनका भारदारहरूलाई बन्दी बनाइयो ।{{sfn|Acharya|2012|p=43}} पछि राजा [[रणबहादुर शाह]]को नेपाल फिर्तीसवारी हुँदा उनी तथा उनका भारदारहरूलाई जेलमुक्त गराइयो ।{{sfn|Acharya|2012|pp=49–55}} उनका पतिको हत्या भएपश्चात [[ललित त्रिपुरा सुन्दरी]] र उनी बाहेक सम्पूर्ण रानीहरू एवम् नाजयज श्रीमतीहरू र तिनका सुसारेहरूलाई समेत सती पठाइयो ।{{sfn|Nepal|2007|p=64}}{{sfn|Acharya|2012|p=163}}{{sfn|Karmacharya|2005|p=80}}
==कार्यहरू==
* महारानी सुवर्णप्रभा धर्मात्मा चित्तकी हुनाले गोसाइँकुण्ड र मुक्तिनाथ जाने यात्रीका लागि ठूलाठूला धर्मशाला, पाटीपौवाहरू बनाइन् जसलाई महारानी घ्याङ सरल अर्थमा रानीपौवा भनिन्छ।
* उनको नायबीकालमा गजराज मिश्रलाई कम्पनी सरकारसँग वाणिज्यसन्धि गर्ने प्रस्ताव अगाडि बढाइयो । त्यो सन्धिमा वि.सं. १८५८ कार्तिक मा हस्ताक्षर भयो ।उक्त सन्धिअनुसार क्याप्टेन नक्स वाणिज्यदूतको रूपमा काठमाडौंं आए भने कीर्तिमानसिंह बस्न्यातका छोरा इन्द्रवीरसिंहलाई नेपाली राजदूतको रूपमा पटना पठाइयो ।<ref>नेपालको तथ्य ईतिहास पृ. १९९</ref>
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/735923" बाट अनुप्रेषित