"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
उनी [[केहरसिंह बस्न्यात]] र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी [[कालु पाण्डे]]का नाति हुन् । उनका भाइ काजी [[बख्तावर सिंह बस्न्यात]] पनि मूलकाजी भएका थिए । <ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref>
 
==हत्या==
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।<ref>नेपालको तथ्य इतिहास पृ १९९</ref>
 
==सन्दर्भ सामग्रीहरू==