"प्रेम" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 36.253.255.114 (talk) identified as vandalism to last revision by Surajdahalwiki. (TW)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[File:DickseeRomeoandJuliet.jpg|thumb|upright|फ्रान्क बर्नार्ड डिस्की द्वारा निर्मित आदर्श प्रेमी [[रोमियो र जुलियट]]को चित्र ]]
'''प्रेम''' अपनत्वको भाव हो । "प्रेम" मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।<ref name="oxford">''Oxford Illustrated American Dictionary'' (1998) + ''Merriam-Webster Collegiate Dictionary'' (2000)</ref> दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया<ref name="Fromm, Eric १९५६"/>वा अन्य प्रतिको स्नेह आधारित क्रिया<ref name="Fromm, Eric १९५६"/>को रुपमा बर्णन गरिन्छ ।प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/प्रेम" बाट अनुप्रेषित