"नेपाल प्रज्ञा प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

सही सूचना दिएर।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३१:
 
==स्थापना==
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असार ९ गते भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]को परिकल्पना बमोजिम [[श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाटशाहदेव]]बाट भएको हो ।
 
वि.सं. २०१४ साल फागुनमा नेपाल एकेडेमी बन्यो । पछि वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको हो ।