→‎प्रश्न: नयाँ खण्ड
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६५:
 
खोज्न सजिलो होस् भन्ने हो भने किन अङ्ग्रेजी मात्रै प्रयोगमा रूसी, अरबी अादी प्रयोगकर्ताहरूलाई पनि के ही न केही सहुलियत हुनु पर्यो नि? पृष्ठमा राख्नै पर्ने के हो र अङ्ग्रेजी नेपालीको माउ भाषा हो र? [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:१०, २७ जुन २०१९ (युटिसी(UTC))
:तपाई विचार गर्नुहोस् नेपाली या अंग्रेजी विषयलाई रूसी, अरबी आदि प्रयोग गर्दै कती खोजिएला र नेपाली या अंग्रेजी प्रयोग गर्दै कती खोजिएला। अरु भाषा भन्दा अंग्रजीमा व्यापक रुपमा खोजिने गर्छ त्येसैले अंग्रजी प्रयोग गर्नु उचित होला अन्य भाषा भन्दा।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १२:१७, २७ जुन २०१९ (युटिसी(UTC))