BRPever
आबद्ध ५ डिसेम्बर २०१५
Content deleted Content added
→प्रश्न: नयाँ खण्ड चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति ६१:
नेपाली विकिपिडियाको पृष्ठ अङ्ग्रेजी मात्रै किन राख्ने विश्वमा प्रचलित ५०० भन्दा बढी भाषाको स्थान कहाँ छ बुझ्न चाहन्छु। हामी सबैभन्दा पहिला नेपाली मातृभाषी कि अङ्ग्रेजी बुझ्ने प्रयोगकर्ता खुलाइदिए आभारी हुने थिएँ। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ११:४०, २७ जुन २०१९ (युटिसी(UTC))
:मैले अङ्ग्रेजी किन प्रयोग गर्ने भन्नेको उत्तर माथि दिएको छु। खोज्न सजिलो होस् भनेर दुइटा शब्द राख्दा तपाई किन "नेपाली मातृभाषी कि अङ्ग्रेजी", "नेपाली भाषालाई होच्याएर", "नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हैन।" "पाए त्यही अङ्ग्रेजी लेखेर नेपाली विकिपिडियाको सोभा किन घटाउने" भन्दै सानु कुरालाई ठुलो बनाउदै हुनुन्छ?--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ११:४७, २७ जुन २०१९ (युटिसी(UTC))
== प्रश्न ==
खोज्न सजिलो होस् भन्ने हो भने किन अङ्ग्रेजी मात्रै प्रयोगमा रूसी, अरबी अादी प्रयोगकर्ताहरूलाई पनि के ही न केही सहुलियत हुनु पर्यो नि? पृष्ठमा राख्नै पर्ने के हो र अङ्ग्रेजी नेपालीको माउ भाषा हो र? [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १२:१०, २७ जुन २०१९ (युटिसी(UTC))
|