→‎प्रश्न: नयाँ खण्ड
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५५:
 
तपाई नेपाली मातृभाषी भएर पनि किन नेपाली भाषालाई होच्याएर कुरा गर्दै हुनुहुन्छ। नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हैन। मेरो प्रश्न यो छ कि तपाई यो https://en.m.wikipedia.org/wiki/Katy_Perry पृष्ठमा नेपाल राखेर देखाउनुस न नकी कुनै बाहाना गरेर टार्न नखोज्नुहोस्। अङ्ग्रेजी बोल्छु र बुझ्छु भन्दैमा जहाँ पाए त्यही अङ्ग्रेजी लेखेर नेपाली विकिपिडियाको सोभा किन घटाउने हामी नेपाली विकिपिडिया सम्पादकहरू।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:५१, २७ जुन २०१९ (युटिसी(UTC))
:मैले नेपाली नेपाली भाषालाई होच्याउने कुनै काम गरेको छैन। मैले नेपाली विकिपिडिया कुनै अन्य विकिपिडियाको सहायक हो भनेर पनि भनेको छैन। पाठकहरूलाई सजिलो होस् भनेर लेखको सुरुमा शिर्षक पछाडी अंग्रजीमा नाम लेख्नु जहाँ पाए त्यही अङ्ग्रेजी लेख्नु हैन र मैले नेपाली विकिपिडियाको सोभा घटाउने कुनै काम गरेको छैन। मैले तर्क गर्दा तपाईलाई टार्ने बाहाना गरे जस्तो लागेछ। तपाई चियाको गिलास जस्तो कुरालाई समुन्द्र बनाउदै हुनुन्छ।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १०:०७, २७ जुन २०१९ (युटिसी(UTC))