पङ्क्ति ५०:
 
त्यसो भए नेपाली नागरिकको नेपाली विकिपिडियाको पृष्ठ कोष्ठक अङ्ग्रेजी बाहेक अरू भाषाको किन प्रयोग हुँदैन, अङ्ग्रेजी नबुझ्नेले तर अाफ्नो मातृभाषा बुझ्नेहरूले पनि अाफ्नो भाषा राख्नु पर्छ भनेर जोड दिए भने हामीले के भन्ने? [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:३७, २७ जुन २०१९ (युटिसी(UTC))
:{{ping|पर्वत सुबेदी|}} माथिको प्रश्नको उत्तरमा लेखिएको कुराको पछाडिको भागमा उत्तर छ। यो खोज्न कुन धेरै प्रयोग गरिन्छ भन्ने कुरामा भर पर्छ।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०९:४०, २७ जुन २०१९ (युटिसी(UTC))