→‎प्रश्न: नयाँ खण्ड
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४६:
त्यसो भए अरबी र नेपाली जान्ने तर अङ्ग्रेजी कत्ति पनि नजान्नेलाई हामी के गर्न सक्छौं।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:२५, २७ जुन २०१९ (युटिसी(UTC))
::{{ping|पर्वत सुबेदी}} अरबी र नेपाली मात्र जान्नेलाई पनि त्यो दुईटा खोज्न सजिलो होस् भनेर राखिएका अंग्रजी शब्दहरूले कुनै अफ्ट्यारो पर्दैन तर धेरैलाई यसले सहयोग गर्छ। नेपाली कुराहरू खोज्दा अरबी अंग्रेजी जति नै प्रयोग हुने भए र अंग्रजी र नेपाली जान्ने भन्दा अरबी र नेपाली जान्ने मान्छे धेरै भए अरबी प्रयोग गर्दा पनि हुन्थ्यो।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०९:३३, २७ जुन २०१९ (युटिसी(UTC))
 
== प्रश्न ==
 
त्यसो भए नेपाली नागरिकको नेपाली विकिपिडियाको पृष्ठ कोष्ठक अङ्ग्रेजी बाहेक अरू भाषाको किन प्रयोग हुँदैन, अङ्ग्रेजी नबुझ्नेले तर अाफ्नो मातृभाषा बुझ्नेहरूले पनि अाफ्नो भाषा राख्नु पर्छ भनेर जोड दिए भने हामीले के भन्ने? [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:३७, २७ जुन २०१९ (युटिसी(UTC))