पङ्क्ति ४५:
 
त्यसो भए अरबी र नेपाली जान्ने तर अङ्ग्रेजी कत्ति पनि नजान्नेलाई हामी के गर्न सक्छौं।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:२५, २७ जुन २०१९ (युटिसी(UTC))
::{{ping|पर्वत सुबेदी}} अरबी र नेपाली मात्र जान्नेलाई पनि त्यो दुईटा खोज्न सजिलो होस् भनेर राखिएका अंग्रजी शब्दहरूले कुनै अफ्ट्यारो पर्दैन तर धेरैलाई यसले सहयोग गर्छ। नेपाली कुराहरू खोज्दा अरबी अंग्रेजी जति नै प्रयोग हुने भए र अंग्रजी र नेपाली जान्ने भन्दा अरबी र नेपाली जान्ने धेरमान्छे धेरै भए अरबी प्रयोग गर्दा पनि हुन्थ्यो।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०९:३३, २७ जुन २०१९ (युटिसी(UTC))