→‎चुनौती: नयाँ खण्ड
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४०:
 
विआरपी ज्यु, त्यसो भए https://en.m.wikipedia.org/wiki/Taylor_Swift यो पृष्ठमा नेपाली प्रयोगकर्ताहरूलाई खोज्न सहज होस् भन्नका लागि कोष्ठकमा नेपाली राखेर देखाउनु होस्। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०७:३०, २७ जुन २०१९ (युटिसी(UTC))
:{{ping|पर्वत सुबेदी}} कुरा के हो भने १० जाना नेपाली, अंग्रजी दुवै जान्ने लाई "Taylor_Swift" को बारेमा खोज्न लगायो भने सायद नै कसैले नेपालीमा खोज्ला। त्यसै गरि "राजेश हमाल" खोज्न लगायो भने कसैले नेपाली र कसैले अंग्रजीमा खोज्लान। हामीले सबै मान्छेलाई नेपालीमै खोज्ने बनाउन नसके पनि उनीहरूले खोजेको कुरा नेपालीमै उपलब्ध गराउन त सक्छौ। विकिपिडियाको उदेश्य भाषाको विवाद हटाउने या अंग्रजीपन हटाउने हैन, यसको उदेश्य त सबैले ज्ञान स्वतन्त्र रुपमा र सित्तैमा पाउन भन्ने हो। यो राख्दा म कुनै नराम्रो प्रभाव परेको देख्दिन तर राम्रो प्रभाव भने देख्दछु। धन्यवाद--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०९:१९, २७ जुन २०१९ (युटिसी(UTC))