"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३००:
कुरो त राम्रै हो तर यस नेपाली विकिपिडियामा फेसबुक र गुगल विरोधहरू पनि छन्, त्यसैले अन्य कुनै सञ्जालमा हुन्छ भने म पनि इच्छुक -[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १३:०२, २४ जुन २०१९ (युटिसी(UTC))
* नियमित छलफल गर्ने प्रस्ताव प्रसंसनीय छ। छलफल (प्रस्ताव र निर्णय सबै)को रेकर्ड राख्ने र प्रकाशित पनि गर्ने काम सुरु देखि नै होस्। एजेण्डा पहिल्यै तय हुन सके अझै राम्रो। जुन Platform सजिलो हुन्छ त्यसैमा गर्दा हुन्छ, कुनै आपत्ति छैन, सबैलाई सजिलो हुने चैं हुनुपर्छ।-[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०५:४३, २५ जुन २०१९ (युटिसी(UTC))
:: बैठकको सम्पूर्ण छलफललाई etherpad मा रेकर्ड राखि समुदायको पेजमा राखिनेछ भने छलफल गरिने विषय तथा एजेन्डा पहिला नै जानकारी हुने व्यवस्था गरिनेछ व्यहोरा अवगत गराउन चाहन्छु। [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ०७:०८, २५ जुन २०१९ (युटिसी(UTC))