"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

मासिक वैठकको सम्बन्धमा
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २९४:
* यस प्रस्तावमा मेरो {{समर्थन}} छ। मासिक रूपमा हुने यस्ता बैठकहरूले महिना भरि भएका गतिविधिहरूको समीक्षा तथा आगामी कार्यदिशामा छलफलको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो पूर्ण विश्वास छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १४:५८, २४ जुन २०१९ (युटिसी(UTC))
* मेरो पूर्ण {{समर्थन}} छ । यसले विकिपिडियाको विकासमा मद्दत गर्नेछ ।- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १६:४८, २४ जुन २०१९ (युटिसी(UTC))
* यस प्रस्तावको मेरो पूर्ण {{समर्थन}} रहेकोछ । यसले विकिपिडियाको विकासमा मात्र मद्दत गर्ने हैन विकिपिडियाका प्रयोगकर्ता बीचको आत्मियता, अन्तरसम्बन्ध तथा विचारको आदानप्रदानमा सहजता ल्याई सही मार्गप्रसस्त गर्न पनि योगदान गर्नेछ। नेपाली विकिपिडियाको विकासमा यसले सकारात्मक उर्जा दिनेछ। - [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]])
 
=== असमर्थन ===