"भारतीय जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

Lotos_flower_symbol.svg हटाईंदै, कमन्समा Arthur Crbzले per c:Commons:Deletion requests/File:Bharatiya Janata Party (icon).svg को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
| party_name = भारतीय जनता पार्टी
| party_logo =
| chairman = [[अमितजगत शाहप्रकाश नड्डा]]
| secretary = [[अरूण जेटली]]
| ppchairman = [[नरेन्द्र मोदी]] (प्रधान मन्त्री )
पङ्क्ति २१:
| symbol =
}}
'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा राष्ट्रवादी राजनीतिक दल हो | यस दलको स्थापना सन् १९८० मा गरियो | वर्तमानमा यस पार्टीको अध्यक्ष [[अमितजगत शाहप्रकाश नड्डा]] हुन | भारतीय जनता पार्टी भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरुमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा और केंद्रीय दर्शन दीनदयाल उपाध्यायद्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिंदू" के रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मन्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।