"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा एन्ड्रोइड पृष्ठलाई एण्ड्रोइड (सञ्चालन प्रणाली) मा सारियो: उचित शीर्षक
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
<!--http://commons.wikimedia.org/wiki/File:Android_robot.svg बाट तस्वित राखिदै -->
 
[[चित्र:Android robot.svg|thumb|right|एन्ड्रोइडकोएण्ड्रोइडको लोगो]]
[[चित्र:Android 4.4 with stock launcher.png|thumb|right|एन्ड्रोइडएण्ड्रोइड ४.४]]
 
'''एन्ड्रोइडएण्ड्रोइड''' [[लिनक्स]]मा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो [[गुगल|गूगल]]को अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले बिकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ [[जाभा]] [[प्रोग्रामिङ]] भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।
आजको स्मार्टफोन विश्व बजारमा एन्ड्रोइडकोएण्ड्रोइडको प्रमुख हिस्सा रहिआएको छ।
<!--बुलेटमा लेख्नलाई * राख्ने नम्बरमा लेख्न # राख्ने र लिनङ्क बनाउन [[]] -->
* [[गुगल]]
पङ्क्ति १३:
* [[एलजी]]
* [[डेल]]
जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एन्ड्रोइडमाएण्ड्रोइडमा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन।
एन्ड्रोइडमाएण्ड्रोइडमा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एन्ड्रोइडमाएण्ड्रोइडमा कुल ६००,००० मध्ये।ती एप्सहरू गूगलको एप्स भण्डार एन्ड्रोइडएण्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।
 
== इतिहास‍ ==
एन्ड्रोइडएण्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। [[गूगल]]ले एन्ड्रोइडएण्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एन्ड्रोइडसँगएण्ड्रोइडसँग आबद्द रहिरए।गूगलले एन्ड्रोइडलाईएण्ड्रोइडलाई किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एन्ड्रोइडएण्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एन्ड्रोइडएण्ड्रोइड भर्सनको उपयोग]]
 
यस मानचित्रमा एन्ड्रोइडएण्ड्रोइड डिभाइसले हालै गुगल प्ले स्टोरमा गर्दै आएको उपयोग तथा एन्ड्रोइडएण्ड्रोइड भर्सनको हालसम्म बजार स्थिति देखाइएको छ (तथ्य ५ अक्टोबर २०१५ सम्मको हो)<ref>{{cite web
| url = http://developer.android.com/about/dashboards/index.html
| title = Dashboards | work = Android Developers
पङ्क्ति ७६:
| ३.४ %
|-
| style="text-align:center;" | '''[[एन्ड्रोइडएण्ड्रोइड २.३|२.३.३–२.३.७]]'''
| ''[[एन्ड्रोइडएण्ड्रोइड २.३ |जीनजर ब्रेड]]''
| फेब्रुअरी ९,२०११
| १०
| ३.८ %
|-
| style="text-align:center;" | '''[[एन्ड्रोइडएण्ड्रोइड फ्रोयो|२.२]]'''
| ''[[एन्ड्रोइडएण्ड्रोइड फ्रोयो|फ्रोयो]]''
| मे २०,२०१०
| ८
पङ्क्ति ९१:
 
== प्रयोग‍ ==
एन्ड्रोइडकोएण्ड्रोइडको अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग [[स्मार्टफोन]], [[ल्यापटप]], [[नेटबुक]], [[ट्याबलेट कम्प्युटर]] , [[गूगल टिभी]], [[रिस्टवाच]], [[हेडफोन]], [[कार सिडि]], डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ।
यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम [[आर्किटेक्चर]] हो।