"तिम्सिना" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सम्पादन गरियो
पङ्क्ति १:
'''तिमिल्सिना''' नेपालमा बसोवास गर्ने बाम्हमण जाति हो । तिमिल्सिनाहरूको गोत्र [[मौद्गल्य]] हो । वि.स‌ं. ४१० तिर यस थरका ब्राम्हमणहरू पश्चिम नेपालबाट नेपालको भूभागमा प्रवेश गरि नेपालका विभिन्न भूभागमा वसाेवास गरेको पाइन्छ । वि.सं‍ ६०८ तिर सिञ्जापति नरेश मयुरभञ्जनपालबाट लालुभट्टका तीन छोरा ईला भट्ट, विशा भट्ट, वासु भट्टले
'''तिम्सिना''' नेपालमा बसोबास गर्ने बाहुनको एक थर हो । यसलाई तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना आदि विभिन्न ढंगले लेख्ने प्रचलन रहेको छ। यो थरको गोत्र [[मौद्गल्य]] हुन्छ।
[[अछाम जिल्ला]]को तिमैल्सैन गाउँ विर्ता पाएका थिए । यही तिमैल्सैन गाउँ नै यस थरकाे उत्पति स्थलको रूपमा मानिन्न । यही स्थानमा आई वसाेवाश गरेका कारण ईला भट्ट, विशा भट्ट, वासु भट्टका सन्तानहरू तिमिल्सिना थरले कहलाए । विभिन्न भूगोल अनुसारको उच्चारणको आधारमा तिमिल्सिनाहरू अन्य विभिन्न थर लेख्ने र वोल्ने चलन पनि हुन गयो । यस अनुसार तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिमिल्सिना, तिमसिना, तिम्सैना आदि लेख्ने प्रचलन रहेको छ। तिमिल्सिनाहरू देशको ७७ जिल्लामा वसोवास रहेको पाइन्छ । तिमिल्सिनाहरूले पछिल्लो समयमा आफ्ना बन्धुबान्धवहरू सङ्गठित हुने प्रयासमा रहेका छन् । जसको लागि तिमिल्सिना समाज नेपाल स्थापना भई हाल क्रियाशिल छ । यस संस्थाको केन्द्र, प्रदेश, जिल्ला, हुँदै गाउँ/नगरका वड समितिहरू समेत क्रियाशील रहेका छन् ।
[[अछाम जिल्ला]]मा अवस्थित तिमल्सेन गाँउ यस थरको उत्पति स्थल मानिन्छ। तिम्सिना थर को राजा को रुप मा [[झापा जिल्ला]] अवस्थित युवराज तिम्सिना लाई चिनिन्छ ।
 
==उल्लेखनीय तिम्सिना==
 
"https://ne.wikipedia.org/wiki/तिम्सिना" बाट अनुप्रेषित