"विकिपिडिया:विकिपरियोजना चिकित्सा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ परियोजना पृष्ठ बनाउँदै
(कुनै भिन्नता छैन)

११:०२, १३ जुन २०१९ जस्तै गरी पुनरावलोकन


विकिपिडिया:विकिपरियोजना चिकित्सा/शीर्षक विकिपिडिया:विकिपरियोजना चिकित्सा/साइड प्यानल विकिपरियोजना चिकित्सा को मुख्यपृष्ठमा तपाइँलाई स्वागत छ। यो परियोजनाको उद्देश्य नेपाली विकिपीडियामा चिकित्सा विज्ञान सँग सम्बन्धित लेख निर्माण तथा सुधार गर्नु रहेको छ।

कार्य-क्षेत्र

यस परियोजनाको उद्देश्य चिकित्सा विज्ञान सँग सम्बन्धित नयाँ लेख सृजना गर्नु र निर्मित लेखको विस्तार एवं सुधार गर्नु हो।

लक्ष्य

उद्देश्य

  • चिकित्सा विज्ञान सम्बंधित नयाँ लेख सृजना गर्नु,
  • निर्मित लेख विस्तार तथा सुधार गर्नु,
  • चिकित्सा सँग सम्बन्धित लेखको गुणस्तर तथा संख्यात्मक बृद्धि गर्नु।
  • मेशिन अनुवाद बाट बनेका लेखको अनुवाद गुणस्तर सुधार्नु।
  • अंग्रेजी विकिपीडिया मा रहेका चिकित्सा सँग सम्बन्धित अत्यधिक महत्वपूर्ण लेख नेपालीमा अनुवाद गर्नु।

आउनुहोस् परियोजनामा सामिल हुनुहोस्

सहभागी

कृपया यहाँ आफ्नो नाम थप्न धक नमान्नुहोस्। नामसँगै आफ्नो रूचिको विषय पनि उल्लेख गर्न सक्नुहुन्छ।