"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेमा धेरै विवाद छ । चार राष्ट्र ([[ब्राजिल]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई G४ भनिन्छ । जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राजील तथा भारत जनसङ्ख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशान्तिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन् । २१ सेप्टेम्बर २००४ मा G४ राष्ट्रहरूले स्थाई सदस्य बनने बारेमा आपसी समर्थन घोषित गरे । संयुक्त अधिराज्य र फ्रान्सले पनि यस घोषणालाई स्वीकार गरे । पारित हुनका लागि १२८ मतको आवश्यकता हुन्छ ।
{{Commonscat|United Nations Security Council}}
{{ढाँचा:संयुक्त राष्ट्र सुरक्षा परिषद}}
 
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]