"विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू" का संशोधनहरू बिचको अन्तर

++
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
==योग्यताहरू==
* प्रबन्धकलाई विशेष प्राविधिक टुल्सहरूकोअौजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो टुल्सहरूकोअौजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।