"कुँवर परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
*हिन्दू गोत्र: [[वत्स]]}}
}}
[[Image:Ram Krishna Kunwar.jpg|thumb|[[रामकृष्ण कुँवर]]]]
'''कुँवर वंश''' वा '''कुँवर काजी खलक''' ऐतिहासिक गोरखा राज्य तथा नेपाल अधिराज्यको एक भारदारी सम्भ्रान्त परिवार थियो । यस परिवारको एक शाखापछि [[राणा वंश]] हुन गयो । यस परिवारको दुई शाखा; रामकृष्ण परिवार (राणा वंश) र जयकृष्ण परिवार थियो ।
 
==वंशावली तथा किम्बदन्ती==
कुँवरहरूको वंशावली अनुसार चित्तौडगढमा राजा तत्ता राणा थिए । उनका भतिजा फखत सिंह राणाका छोरा रामसिंह राणा चित्तौडगढको पतनपछि नेपालको पश्चिमी पहाड पसेका थिए । रामसिंहलाई ती पहाडी राजाले बिनातीका बगाले क्षेत्री राजाकी छोरी बिहे गरिदिए । रामसिंहको बगाले राजकुमारीबाट छ जना छोरा भए । रामसिंहका एक छोराले '''कुँवर खड्का'''को उपाधि पाएका थिए । रामसिंहका छोरा राउत कुँवरलाई कास्कीका राजाले सरदार बनाए । राउतका छोरा अहिराम कुँवरले कास्कीका राजाको दमन सहन नसकेपछि पराजुली थापाहरूको सहयोगमा झडप गरी गोरखा गए ।
"https://ne.wikipedia.org/wiki/कुँवर_परिवार" बाट अनुप्रेषित