"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५६:
==जिन्नाको चौध सूत्र==
 
जिन्नाको कांग्रेससंग मतभेद त्यसै समय शुरु भएको थियो जब १९१८मा१९१८ मा भारतीय राजनीतिमा गान्धीजीको उदय भयो। गान्धीजीले राजनीतिमा अहिंसात्मक सविनय अवज्ञा र हिन्दू मूल्यहरूलाई बढावा दिए। गान्धीजीको अनुसार, सत्य, अहिंसा र सविनय अवज्ञाबाट स्वतन्त्रता र स्वशासन पाउन सकिन्छ, जबकि जिन्नाको मत उनीभन्दा अलग थियो। जिन्नाको मत थियो कि सिर्फ संवैधानिक संघर्षबाट नै स्वतन्त्रता पाउन सकिन्छ। कांग्रेसको अरु नेताहरूबाट अलग, गान्धीजी विदेशी कपडा लगाउदैन थिए, अङ्ग्रेजीको ठाउमा धेरै भन्दा धेरै हिन्दीको प्रयोग गर्दथे र सनातन हिन्दू चिन्तनको नै प्रयोग राजनीतिमा गर्दथे। यही केही कारण थिए कि गान्धीजीको अपार लोकप्रियता मिल्यो। गान्धी जीले खिलाफत आंदोलनको समर्थन गरेका थिए जबकि जिन्नाले यसको खुलेर विरोध गरे। जिन्ना मान्दथे कि यसबाट धार्मिक कट्टरतालाई बढावा मिल्दछ।
 
१९२०मा१९२० मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांत हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।
 
१९२३मा१९२३ मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानुन निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। १९२५मा१९२५ मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।
 
१९२७मा१९२७ मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दू र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लडने कुरा भनियो। पछी दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछी खारिज गरि दिए।
 
राजनीतिक कार्यहरूमा अतिव्यस्तताको सिलसिलामा उनको निजी जीवन, विशेषकर उनको वैवाहिक जीवन प्रभावित भयो। जबकि उनले आफ्नो वैवाहिक जीवनलाई बचाउनको लागी यूरोपको यात्रा पनि गरे, तर १९२७मा१९२७ मा पति र पत्नी भिन्न भए। १९२९मा१९२९ मा उनको पत्नीको गम्भीर बीमारी पछी मृत्यु भयो, जसको पछी जिन्ना धेरै दुखी रहन लागे।
 
त्यस समयमा उनी ज्यादा यात्राहरू गर्ने हालतमा थिएनन, तर उनलाई भारतीय मुसलमानहरूको अधिकारलाई लिएर धेरै चिन्ताले सताई रहेको थियो। लन्दनमा गोलमेज सम्मेलन भंग भएको पनि उनलाई दुख थियो। उनी लन्दनमा रोकिए। यस समयमा उनी अल्लामा इकबालसंग मिलेर विभिन्न मुद्दाहरू माथि काम पनि गर्दै रहे। १९३४मा१९३४ मा उनी भारत फर्किए र मुस्लिम लीगको पुनर्गठन गरे।
 
पछीको दिनहरूमा, जिन्नालाई आफ्नी बहिनी फातिमा जिन्नाको सहयोग र सलाह प्राप्त भयो। फातिमाले नै जिन्नाको छोरीलाई पालन पोषण गरिन। जब जिन्नाको छोरीले पारसी व्यवसायी नेविल वाडियासंग विवाह गर्ने फैसला गरिन तब जिन्ना उनीसंग भिन्न भए। तर उनको निजी सम्बन्ध फेरी पनि बदस्तूर कायम रह्यो। डीना वाडिया आफ्नो परिवारको साथ भारतमा नै रहिन जबकि जिन्ना पाकिस्तान गए।