"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
जिन्नाको जन्म स्थलको लेकर थोडा विवाद है। केही मानिस लोग मोहम्मद अली जिन्ना भाईको जन्म सिन्घ प्रान्तको कराची जिल्लाको वजीर मेसनमा भएको थियो यस्तो बताउदछन, तर केही किताबहरूमा यिनको जन्म स्थान झर्क लाई बताईएको छ। पुरानो दस्तावेजहरूको अनुसार, जिन्नाको जन्म २० अक्टूबर, १८७५ मा भएको थियो। [[सरोजिनी नायडू]] द्वारा लेखिएको जिन्नाको जीवनीको अनुसार, जिन्नाको जन्म २५ डिसेम्बर १८७६ मा भएको थियो, जसलाई जिन्नाको आधिकारिक जन्म तिथि मानिएको छ।
 
जिन्ना, मिठीबाई र जिन्नाभाई पुंजाको सात सन्तानहरूमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाई एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडि उनीहरू काठियावाड छोडछोडेर सिन्धमा गएर बसे। केही सूत्रहरूको मुताबिक, जिन्नाको पूर्वज [[हिंदू|हिन्दू]] राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।
 
जिन्नाको [[मातृभाषा]] गुजराती थियो, पछी उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाड बाट मुस्लिम बहुल सिन्धमा बसे पछी जिन्ना र उनको भाई बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागी गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालय बाट नै प्रबेशिका परिक्षा उतिर्ण गरे।
 
प्रबेशिका परिक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागी बुलावाबोलाबट आया।आयो । इङ्गल्याण्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्गल्याण्ड गए पछी उनको आमा परलोक भैइन। इङ्गल्याण्डमा उनले कानुनको पढाईको लागी अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाई नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिश संसदमा दादाभाई नौरोजीको प्रवेशको लागी उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।
 
ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले [[बाल गंगाधर तिलक]] लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५मा१९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागी जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।
 
==राजनीतिक जीवनको शुरुआत==