"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ३४:
भारतीय राजनीतिमा जिन्नाको उदय १९१६ मा कांग्रेसको एक नेताको रूपमा भएको थियो, जसले हिन्दू-मुस्लिम एकतामा जोड दिदै [[मुस्लिम लीग]]को साथ [[लखनऊ]] सम्झौता गराएका थिए। उनी अखिल भारतीय होम रूल लीगको प्रमुख नेताहरूमा गनिन्थे। [[काकोरी काण्ड]]को चारै मृत्यु-दण्ड प्राप्त कैदिहरूको सजाय घटाएर आजीवन कारावास (उम्र-कैद)मा बदल्ने उदेश्यले सेण्ट्रल कौन्सिलको ७८ सदस्यहरूले तत्कालीन वायसराय र गवर्नर जनरल एडवर्ड फ्रेडरिक लिण्डले वुडलाई [[शिमला]] गएर हस्ताक्षर युक्त मेमोरियल दिएका थिए जसमा प्रमुख रूपबाट पं० [[मदन मोहन मालवीय]], मोहम्मद अली जिन्ना<ref>[[मदनलाल वर्मा 'क्रान्त'|डा० मदनलाल वर्मा 'क्रान्त']] ''स्वाधीनता संग्रामको क्रान्तिकारी साहित्यको इतिहास'' [[सन् २००६|२००६]] प्रवीण प्रकाशन [[नई दिल्ली]] ISBN 81-7783-122-4 (Set) भाग ३ पृष्ठ ८३६ देखी ८३९ सम्म (पूरा दस्तावेज)</ref>, एन० सी० केलकर, [[लाला लाजपत राय]] र [[गोविन्द वल्लभ पन्त]] आदिले हस्ताक्षर गरेका थिए। भारतीय मुसलमानहरू प्रति कांग्रेसको उदासीन रवैयालाई देखेर जिन्नाले कांग्रेस छोडि दिए। उनले देशमा मुसलमानहरूको अधिकारको रक्षा र स्वशासनको लागी चौध सूत्रीय संवैधानिक सुधारको प्रस्ताव राखे।
[[लाहौर]] प्रस्ताव अन्तरगत उनले मुसलमानहरूको लागि एक अलग राष्ट्र स्थापना गर्ने लक्ष्य निर्धारित गरे।
==प्रारम्भिक जीवन==
|