"गुजराती भाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''गुजराती''' [[भारत]] को एक [[भाषा]] हो । यो भाषा [[गुजरात]] प्रान्त तथा [[महाराष्ट्र|बम्बई]]मा बोलिन्छ। गुजराती साहित्य भारतीय भाषाहरूको सबभन्दा अधिक समृद्ध साहित्यमा एक हो । भारतका अन्य भाषाहरू झैं गुजराती भाषाको जन्म [[संस्कृत भाषा|संस्कृत]] भाषाबाट भएको हो । भारतका अरु राज्य एवं विदेशमा पनि गुजराती भाषा बोल्ने मानिसहरू बस्दछन् । जसमा [[पाकिस्तान]], [[अमेरिका]], यु.के., केन्या, [[सिंगापुर]], [[अफ्रिका]], अस्ट्रेलिया मुख्य छन् । भारतका राष्ट्रपिता [[महात्मा गान्धी]] एवं लोखंडी पुरुष सरदार वल्लभ भाई पटेलको मातृभाषा गुजराती थियो । गुजराती बोल्ने मानिस भारतको अन्य महानुभावहरूमा पाकिस्तानका राष्ट्रपिता [[मोहम्मद अली जीणाजिन्ना]], महर्षि दयानंद सरस्वती, मोरारजी देसाई, [[नरेन्द्र मोदी]], धीरु भाई अंबानी पनि सामिल छन् ।
 
== सर्वनाम ==
"https://ne.wikipedia.org/wiki/गुजराती_भाषा" बाट अनुप्रेषित