"रिटा भादुडी" का संशोधनहरू बिचको अन्तर

सा बिप्लब आनन्द ले रिटा भादुड़ी मा पुनर्निर्देश नछोडि त्यसलाई रिटा भादुडी मा सारेको हो: सही शीर...
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११:
| spouse =
}}
'''रिटा भादुड़ी''' ({{lang-bn|রীতা ভাদুড়ি}}), एक भारतीय चलचित्र [[अभिनेत्री]] र वर्तमानमा टेलिभिजन अभिनेत्री हुन् । उनी सन् १९७० देखि सन् १९९० सम्म विभिन्न वलिउड चलचित्रहरूमा सहयोगी अभिनेत्रीको रुपमा कार्य गरेकी छिन । वर्तमानमा आएर उनले विभिन्न टेलिभिजन सिरियलहरूमा काम गर्दै आएकी छिन् । उनले सहयोगी भूमिकामा उत्कृष्ट अभिनय गरे वापत फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेकी छिन ।<ref>[http://deep750.googlepages.com/FilmfareAwards.pdf Filmfare Nominees and Winners]</ref><ref>{{cite news |title=First batch looks back at good old days TNN, |url=http://articles.timesofindia.indiatimes.com/2010-03-21/pune/28142907_1_diploma-films-ftii-students-main-theatre |publisher=''[[The Times of India]]'' |date=21 March 2010 }}</ref> उनी गुजराती चलचित्रहरूमा समेत अभिनय गरेर प्रसिद्धि प्राप्त गरेकी छिन ।
 
==जीवनी==
"https://ne.wikipedia.org/wiki/रिटा_भादुडी" बाट अनुप्रेषित