"विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू" का संशोधनहरू बिचको अन्तर

++
सा (भाषागत त्रुटी सुधार)
(++)
* प्रशासकले ३ दिनभित्र निर्णय लिन वा प्रस्तावमाथि टिप्पणी गर्न असफल भएमा मापदण्ड बमोजिम सफल प्रस्तावलाई प्रबन्धकले मेटामा रहेका स्टेवार्डलाई अनुरोध गरेर निर्णय गराउन सक्नेछन्। यसै प्रकार असफल प्रस्तावलाई प्रबन्धकले खारेज गर्न सक्नेछन्।
* प्रस्ताव स्वीकृत हुनको लागि कम्तीमा पनि ५ जना योग्य मतदाताको समर्थनको मत र प्राप्त मतको ७५% मत समर्थनको मत हुनुपर्नेछ।
 
==यो पनि हेर्नुहोस्==
* [[विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन]]
* [[विकिपिडिया:प्रबन्धक मुक्त गर्न सकिने आधारहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/733517" बाट अनुप्रेषित