सा
→●बेलायती औद्योगिक क्रान्तीका कारणहरु:
सा (वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)) |
|||
[[File:Spinning jenny.jpg|thumb|Model of the
'''औद्योगिक क्रान्ति (Industrial Revolution)'''
-हम्फ्री डेभी (1815) सेफ्टी ल्याम्प
==
-बेलायतको भौगोलिक स्थिति
-कृषि क्रान्ति
[[पश्चिमी मुलुक]]हरुमा औद्योगिक क्रान्ति १८औं शताब्दीमा भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि [[बैंक]], [[स्टक मार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । [[बेलायत]]भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो । बाफको शक्ति ([[स्टिम इन्जिन]]) आविष्कार [[File:Maquina vapor Watt ETSIIM.jpg|thumb|A Watt steam engine. James Watt transformed the steam engine from a reciprocating motion that was used for pumping to a rotating motion suited to industrial applications. Watt and others significantly improved the efficiency of the steam engine.]], कारखाना (फ्याक्ट्री) विकास,
== आलोचना ==
|