"नदी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-नदीहरु +नदीहरू)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:नदी 02.JPG|thumb|नदी]]
 
कर्णाली प्रदेशको नामाकरण समेत नेपालको सबैभन्दा लामो कर्णाली नदीबाट नै राखिएको छ । नेपालका नदीहरुबाट विद्युत उत्पादन गर्न सकिन्छ । जल यातायात, सिँचाइ, खानेपानीको मुख्य स्रोतका रुपमा नेपालका नदीहरुलाई उपयोग गर्न सकिन्छ ।
 
 
[[हिउँ]] पग्लिएर अर्थात पानीको [[प्राकृतिक]] मुहानबाट निस्कने पानीको प्रवाहलाई '''नदी''' भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै [[समुन्द्र]]सम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। [[नेपाल]]का अधिकांश नदीहरूको मुहान [[हिमालय]] पर्वत नै हो । नेपालका प्रमुख नदीहरूकै नामबाट अञ्चलहरूको नामाकरण गरिएको छ ।
"https://ne.wikipedia.org/wiki/नदी" बाट अनुप्रेषित