"अर्धलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकतासँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्। अर्धमहिला (<nowiki>{{lang-en|Demiwoman}}</nowiki>) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति। अर्धपुरुष (<nowiki>{{lang-en|Demiman}}</nowiki>) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति ।
 
==बाह्य लिङ्क==