"शिक्षा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
नेपाल शिक्षाको इतिहास
 
'''शिक्षा''' ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउछ |लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेल सम्मनमरुन्जेलसम्म कुनै न कुनै रुपमारूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ |हुन्छ।
 
नेल्सन मण्डेलालको आनुसार, "शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ | सक्छौ।"-नेल्सन मण्डेला
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/शिक्षा" बाट अनुप्रेषित