"युइएफए च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
| current = [[२०१८-१९ युइएफए च्याम्पियन्स लिग]]
}}
'''युइएफए च्याम्पियन्स लिग''' [[युरोपेली फुटबल सङ्घ (युइएफए)महासङ्घ]] द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धा हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरू समावेश भएका हुन्छन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी टिभीदूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६० मिलियन दूरदर्शन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।
 
यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय च्याम्पियनसिपबाट प्रतिनिधित्व गर्ने च्याम्पियन क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो।
सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा [[राउण्ड-रोबिन प्रतियोगिता|राउण्ड रोबिन]] र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।<ref name="UCL">{{cite news|title=फुटबलको प्रमियर क्लब प्रतियोगिता|url=http://www.uefa.com/uefachampionsleague/history/index.html|publisher=युरोपेली फुटबल सङ्घ|date=३१ जनवरी २०१०|accessdate=२३ मे २०१० }}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==