"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति १८:
}}
'''विश्वेश्वर प्रसाद कोइराला''' (इ.सं.१९१४ - २१ जुलाई १९८२) [[नेपाल]]का प्रथम जन निर्वाचित [[प्रधानमन्त्री]] तथा [[नेपाली]], हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो
==सुरूवाती जीवन==
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर [[भारत]]मा चलिरहेको [[भारतीय स्वतन्त्रता संग्राम|भारतको स्वतन्त्रता आन्दोलन]]बाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ [[मातृकाप्रसाद कोइराला]]लाई इ.सं. १९३० मा तीन
===नेपालमा राजनीतिक नेतृत्व===
पङ्क्ति ३५:
==सरकार विघटन तथा कैद==
बि.
==साहित्यिक योगदान==
पङ्क्ति ४२:
===उपन्यास===
*'''''[[तीन घुम्ती (उपन्यास)|तीन घुम्ती]]''''': यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।
*'''''[[सुम्निमा]]''''': यो दुई भिन्न संस्कृतिको समन्वय,
*'''''[[नरेन्द्र दाइ|नरेन्द्रदाइ]]''''': नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका - दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।
*'''''[[मोदिआइन]]''''' : यो सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।
|