"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २६:
 
== विवहा ==
जेनिलेकको विवहा एक जर्मनेली कलाकार गटफ्राइड हङ्ग्सबर्गसँग १२ जुन १९७४ मा भएको थियो। विवहा पछि यिनले विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै भौगोलिक तथा सांस्कृतिक ज्ञान पनि हासिल गरेकी थिइन्।<ref name="nobel">[http://nobelprize.org/mediaplayer/index.php?id=591&view=1 "सन् २००४ साहित्य नोबेल पुरस्कार"], नोभेलप्राइज डट अोआरजीओआरजी; अन्तिम पहुँच मिती: १३ जुलाई २०१०</ref><ref>{{cite web|url=https://www.imdb.com/name/nm0406161|title=गडफ्राइड हङ्सबर्ग|publisher=[[इन्टरनेट चलचित्र डाटाबेस|आइ.एम.डि.बी]]|date=१३ जुन २०१०}}</ref>
 
== कृतिहरू ==
जेलिनेकले लिसस स्याडो (सन् १९६७), वीर सिन्ड लोकफेगेल बेबी (सन् १९७०), विमेन एज लभर्स (सन् १९७५), वण्डरफुल वण्डरफुल टाइम्स (सन् १९८०), द पियानो टिचर (सन् १९८३) आदि कृतिहरू प्रकाशन गरेकी छिन्। त्यसको साथसाथै उनले क्लारा एस (सन् १९८४), अो वाण्डनेस (सन् १९८५), लष्ट (सन् १९८९), इन आल्पस (सन् २००२), इर्म एण्ड मार्गरेट (सन् २००४) आदि पुस्तकहरू पनि सार्वजनिक गरिकी छिन्।<ref>{{Cite news|url=https://www.nytimes.com/2007/04/15/books/review/Agee.t.html|title=ग्रिड - अल्फ्राइड जेलिनेक - पुस्तक -|last=एजी|first=जोल|access-date=2018-08-17|language=अङ्ग्रेजी}}</ref> उनको कृतिहरूमा मानवमाथि भएको हिंसा, दुराचार र उत्पीडिन देखाइन्छ। जेनिलेकले सन् २००४ मा प्रसिद्ध नोबेल पुरस्कार पनि प्राप्त गरेकी थिइन्।
 
== प्रसिद्ध ==
जेलिनेक एक भित्रीआँट दह्रो भएकी सष्टा र प्रयाप्त कलाक्षमता भएकी प्रतिभा हुन्।<ref name="Theater">{{cite journal|last=होन्गर|first=गेटा|title=कसरी नोबेल पुरस्कार प्राप्त गर्ने|journal=थिएटर|volume=३६|issue=२|pages=५–१९|year=२००६|doi=10.1215/01610775-36-2-4}}</ref> जेलिनेकले सयौं वर्षदेखि कुकृत्य जोगाएर राख्ने आफ्नै मुलुकका अपराधीहरू माथि आवाज उठाउन सुरु गरिन्। जनताको चोट र मर्का नबुझ्ने देशका शासनहरूलाई प्रहार गरिन्।<ref>{{cite web|url=http://nobelprize.org/literature/laureates/2004/jelinek-lecture.html|title= अल्फ्राइड जेलिनेक - नोबेल पुरस्कार विजेता|author=|date=|website=नोबेल प्राइड डट अोआरजीओआरजी|accessdate=March 21, 2018}}</ref> उनले जिम्मेवारी वहन गर्न नसक्ने राष्ट्रिय राजनितीज्ञहरू माथि आवाज र विरोध गर्ने काम गरिन्। अन्तर्राष्ट्रिय समस्याको जरो पहिलयाएर काम गर्ने असमर्थ हुने राष्ट्रसङ्घका महासचिवलाई सतर्क गरिन्।<ref>[http://www.boston.com/ae/books/articles/2005/10/12/members_abrupt_resignation_rocks_nobel_prize_community नोबेल पुरस्कार समिति]. ''बोष्टन ग्लोब'', १२ अक्टोबर २००५.</ref> एउटा सर्जक भएर गर्नुपर्ने दायित्व यिनले पूर्णरुपमा निर्वाह गरिन्, जसका कारण जेलिनेक प्रसिद्ध भइन्।<ref>{{Cite web|url=http://www.thestage.co.uk/features/2012/07/elfriede-jelinek-game-on/|title=एकाण्टस्|website=द स्टेज|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://postcardsgods.blogspot.co.uk/2012/07/sports-play-nuffield-theatre-lancaster.html|title=अल्फ्राइड जेलिनेकको विवरण|website=पोष्ट कार्डस्|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://www.thetimes.co.uk/tto/arts/stage/theatre/article3474101.ece|title=द टाइम्स|language=अङ्ग्रेजी|access-date=2016-08-11}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==