"युइएफए च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

स्रोत थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
'''युइएफए च्याम्पियन्स लिग''' युरोपेली फुटबल सङ्घ (युइएफए) द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धा हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरू समावेश भएका हुन्छन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी टिभी मुल्याङ्कन पाएको थियोे र यो खेल ३६० मिलियन दूरदर्शन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==