"उपन्यास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(व्याकरण ठीक बनाइयो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सिद्धान्त =
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति ''उप+नि+अस+अ'' बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ ''नजिक राख्नु'' । अङ्ग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।
 
१,१८३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/732894" बाट अनुप्रेषित