"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[विषाणु|भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==चित्र दिर्घा==
<gallery>
File:Cassia Tora (young plant).JPG|growing plant, about two weeks old
File:Cassia Tora (the seeds).JPG|old branch with seeds
File:தகரை1.jpg|Cassia tora
</gallery>
 
==यो पनि हेर्नुहोस्==
१,१८३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/732852" बाट अनुप्रेषित