"बबुल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति २४:
==बबुलको औषधीय गुणहरू==
रगत बग्न रोक्न, बिष लागेको हटाउन, पेटमा जुका परेमा, चर्मरोग, रगत आइरहने खालको बाबासिर, दम, ब्रोङकाइटिसमा बोक्राको धूलोको सेवन गरिन्छ । योनीबाट सेतो पानी बग्ने, पखाला, आऊँ परेको, कलेजोको गडबडी, जीउमा सेतो दाग देखिएमा, पिसावमा खरावी, पेटभित्र पानी जमेमा बोक्रालाई पानीमा उमालेर बनाइएको काढा खाइन्छ । पुरुषमा यौन तथा प्रजनन दुर्बलता र लिङ्गमा शिथिलता भएमा यसको कोसा (फल) को धूलो सेवन गरिन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==चित्र दिर्घा==
 
==यो पनि हेर्नुहोस्==
{{जडीबुटीहरू}}
"https://ne.wikipedia.org/wiki/बबुल" बाट अनुप्रेषित