"चित्तल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति ३१:
 
==वासस्थान==
[[File:Chital or Spotted deer at Chitwan National Park (2).jpg|thumb|right|180px|चितवन राष्ट्रिय निकुन्जमा चरिरहेको चित्तल]]
 
'''चित्तल'''हरू घना सदाबहार जङ्गल तथा मिस्रित सदाबहार जङ्गलहरू र खुल्ला घासेमैदानहरूमा ठूलो मात्रामा पाइन्छन् । नेपालको तराई प्रदेश र भारतका जङ्गलहरू तथा आसपासका अग्ला घासेमैदान र बुट्यान पाइने क्षेत्रहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । हाल अमेरिकाको [[:en:Texas|टेक्सास]]मा समेत केही सङ्ख्यामा चित्तलहरू पाइएका छन् । यसका अलावा भुटानमा रहेको एकमात्र सालको प्राकृतिक जङ्गल [[:en:Phibsoo|Phibsoo]] वन्यजन्तु आरक्षमा समेत केही चित्तलहरू अस्तित्वमा रहेका छन् ।
"https://ne.wikipedia.org/wiki/चित्तल" बाट अनुप्रेषित