"नेपालमा बोलिने भाषाहरू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सुधार चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ७:
| sign = [[नेपाली सांकेतिक भाषा]]<br>[[झानकोट सांकेतिक भाषा]], [[जुम्ला सांकेतिक भाषा]], [[घान्द्रुक सांकेतिक भाषा]]
}}
[[एघारौं राष्ट्रिय जनगणना २०६८|बि.स.२०६८ को राष्ट्रिय जनगणना]] अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ ।<ref>[http://cbs.gov.np/wp-content/uploads/2012/11/Summary-Nepali.pdf आधिकारिक जनगणना सारांश २०६८, केन्द्रीय तथ्याङ्क बिभाग, नेपाल]</ref> अधिकांश रुपमा नेपालमा [[भारोपेली भाषा परिवार|भारोपेली]] तथा [[चीनीया-तिब्बती भाषा परिवार]]का भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा [[नेपाली भाषा|नेपाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो।
बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा [[नेपाली भाषा]] बोल्ने भाषीको प्रतिशत ४४.६४% रहेको छ<ref>{{cite web|last= |first= |url=http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |title=मुख्य भाषाहरू |page=४ |publisher=केन्द्रीय तथ्याङ्क विभाग |year=सन् २०१३ |accessdate=१२ सेप्टेम्बर २०१३ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130717170017/http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |archivedate=१७ जुलाई २०१३ |df= }}</ref> भने [[मैथिली भाषा]] बोल्नेको सङ्ख्या ११.६७% रहेको छ।<ref>{{cite web|last= नेपालमा बोलिने धेरै भाषाहरू [[देवनागरी लिपी]]मा लेखिएको छ जसमा केही आदिवासीका भाषाहरू समेत पर्दछन्।
==नेपालमा बोलिने भाषाहरूको स्थिति==
|