"नेपालमा बोलिने भाषाहरू" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
| image = Nepal ethnic groups.png
| image size = 250px
| official = [[नेपाली भाषा|नेपाली]] (गोर्खाली)<ref>अन्तरिम संविधान २०६३ अनुसार, नेपाली मात्र आधिकारिक भाषा (धारा ५, भाग २) हो ।हो। नेपालमा मातृभाषाको रुपमा बोलिने अन्य भाषाहरु राष्ट्रिय भाषा (धारा ५, भाग १) हुन् । धारा ५, भाग ३ अनुसार, सबै भाषाहरु क्षेत्रीय स्तरमा सरकारी कामकाजको भाषा रूपमा स्वीकारिएको छ ।छ। [http://www.worldstatesmen.org/Nepal_Interim_Constitution2007.pdf नेपालको अन्तरिम संबिधान २०६३]</ref>
| regional = सम्मिलित [[मैथिली भाषा|मैथिली]], [[नेपाल भाषा]] (नेवारी),[[लिम्बु भाषा]], [[थारु भाषा|थारु]], [[गुरूङ भाषा|गुरूङ]], [[तामाङ भाषा|तामाङ]], [[मगर भाषा|मगर]], [[शेर्पा भाषा|शेर्पा]], [[किराँती भाषा|किराँती]], [[भोजपुरी भाषा|भोजपुरी]] तथा अन्य भाषाहरु
| sign = [[नेपाली सांकेतिक भाषा]]<br>[[झानकोट सांकेतिक भाषा]], [[जुम्ला सांकेतिक भाषा]], [[घान्द्रुक सांकेतिक भाषा]]
}}
[[एघारौं राष्ट्रिय जनगणना २०६८|बि.स.२०६८ को राष्ट्रिय जनगणना]] अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमा बोल्ने गरिन्छ ।<ref>[http://cbs.gov.np/wp-content/uploads/2012/11/Summary-Nepali.pdf आधिकारिक जनगणना सारांश २०६८, केन्द्रीय तथ्यांकतथ्याङ्क बिभाग, नेपाल]</ref> अधिकांशरुपमाअधिकांश रुपमा नेपालमा [[भारोपेली भाषा परिवार|भारोपेली]] तथा [[चीनीया-तिब्बती भाषा परिवारकापरिवार]]का भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा [[नेपाली भाषा|नेपाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो। बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा [[नेपाली भाषा]] बोल्ने गरिन्छभाषीको प्रतिशत ४४.६४% रहेको छ भने [[मैथिली भाषा]] बोल्नेको सङ्ख्या ११.६७% रहेको छ।<ref>{{cite web| url = http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf| title =मुख्य|page =4 | publisher =केन्द्रीय तथ्याङ्क बिभाग| | accessdate =१२ सेप्टेम्बर २०१३}}</ref> नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ। यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन्। सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन् त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको छ।
नेपालको सरकारी कामकाजको भाषालाई [[नेपाली भाषा|नेपाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो । बि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा नेपाली भाषा बोल्ने भाषीको प्रतिशत ३४.३६% रहेको छ भने बैतडेली भासा बोल्ने संख्या ४९.५६ छ।।<ref>{{cite web| url = http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf| title =मुख्य|page =4 | publisher =केन्द्रीय तथ्यांक बिभाग| | accessdate =१२ सेप्टेम्बर २०१३}}</ref> नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ । यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन । सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमा रहेको छ ।
 
==नेपालमा बोलिने भाषाहरूको स्थिति==