"कार्की" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
मैले यहा लेखेका कुरा मैले सानो देखि मेरा पुर्खाहरुले भन्दै आएका कुरा हुन।जुन मेरो परिवारमा पिडि दर पिडि सुनाउने गर्छन। मलाई कार्कीको अर्थ जुन लेखिएको छ पट्कै मन परेको छैन जुन कर अधिकृत भनिएको छ। चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ११:
|related=[[खड्का]], [[थापा]], [[बस्नेत]]
}}
'''कार्की''' पुरातन बर्गिकरण अनुसार [[क्षेत्री/क्षत्रीय,पहाडी राजपुत]] जातमा पर्ने थर हो । प्राचिन [[खस राज्य]]मा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन् । कार्की थरको नामाङ्कन ''कर अधिकृत'' भई कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो ।तर उहाँको कुरा निराधार हुन जान्छ।कार्की भनेको कर अधिकृत नभएर।पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भासामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ।तसर्थ कार्कीको अर्थ पाखुरामा
कार्की बहुसङ्ख्यक नेपाली थर हो । फोरबियर्सका अनुसार सन् २०१४ मा कार्की नेपालको छैटौं ठूलो थर थियो ।<ref>http://forebears.io/nepal</ref> यस थरका व्यक्तिहरू नेपालभर पाइने हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन् । कार्की थर भित्र पनि विभिन्न उपसमुहहरू रहेको पाइन्छ । ``[[रिखले कार्की ]]´´,''[[लामा (कार्की)]]'', ''[[सुतार कार्की]]'', ''[[मुडुला कार्की]]'', ''[[खुलाल कार्की]]'', ''[[खपतरी कार्की]]'', [[रुमे कार्की]], सिंजापति कार्की, गोदार कार्की, आदि कार्कीहरूको कुलघरान हुन् ।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
==मुडुला कार्की==
|