"कालु पाँडे" का संशोधनहरू बिचको अन्तर

सा →‎top: per recent discussion, replaced: प्रधानसेनापति → प्रधान सेनापति स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २५:
==परिवार==
उनको जन्म वि.सं. १७७० मा भारदार काजी भीमराज पाँडेको पुत्रको रूपमा भयो। उनी काजी वीरुदत्त पाँडेका नाति हुन् ।<ref>http://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?m=1</ref> उनको पूर्वज [[गणेश पाँडे]] [[द्रव्य शाह]]का सहयोगी हुन्।
==नुवाकोट हमला==
==चौबिसे राज्यसँग सम्बन्ध==
==किर्तिपुरको लडाइँ==
 
==सन्तान==
उनको पुत्र ''देवान काजीसाहेब'' [[वंशराज पाँडे]], सरदार रणसुर पाँडे र मुलकाजी साहिब [[दामोदर पाँडे]] हुन्। दामोदर पाँडे नेपालका प्रथम मुख्तियार हुन्। काजी [[रणदल पाँडे]] र मुख्तियार [[रणजंग पाँडे]] उनका नातिहरू हुन्। उनकी एकमात्र सुपुत्री चित्रवती देवीको विवाह ''सेनापति बडावीर'' [[शिवराम सिंह बस्न्यात]]का माहिँला छोरा काजी [[केहरसिंह बस्न्यात]]सँग गरिदिएका थिए।
"https://ne.wikipedia.org/wiki/कालु_पाँडे" बाट अनुप्रेषित